नियम १९
विधेयक निष्क्रिय हुने
प्रतिनिधि सभा विघटन भएमा वा सो सभाको कार्यकाल समाप्त भएमा देहायको विधेयक निष्क्रिय हुनेछ ः- (क) संयुक्त बैठकमा प्रस्तुत हुने अवस्थाको विधेयक, वा (ख) संयुक्त बैठकमा प्रस्तुत भएको तर पारित भइनसकेको विधेयक ।